८ बैशाख २०८१, शनिबार | April 20, 2024

बागमतीका मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिँदै



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन् ।

पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन।

दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता रहेका जमकट्टेल एमाले, माओवादी, राप्रपाका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

बागमती प्रदेशसभमा ११० सांसद रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : १३ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका