काठमाडौ । नयाँ सरकार गठनबारे सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठक झण्डै तीन घण्टा बसेपनि निष्कर्ष बिना सकिएको हो । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समयसीमा २४ घण्टा पनि बाँकी नरहँदा बसेको बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन । बैठकपछि…