६ पुस २०८२, आइतबार | December 21, 2025

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम, सरकारमा सहभागी हुन रेशम चौधरीको रिहाइ शर्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २र२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ । पार्टीका महासचिव रतन थापाका…