२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन लागेको छ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र अहिले १० बजेपछि सौराहास्थित होलट सेभेन स्टारमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा…