१५ बैशाख २०८१, शनिबार | April 28, 2024

जसपा कार्यकारिणी समिति बैठक : सांसद प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ । यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा…