२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

एमाले महाधिवेशनले रंगिएको चितवन, उद्घाटन सत्र अघिको चहलपहल (फोटो फिचर)

चितवन । नेकपा एमालेको १०औं महाधिवेशन आजबाट सुरु हुनलागेको छ । चितवनको नारायणघाटस्थित नारायणी नदीको किनारामा हुन लागेको उद्घाटन सत्रमा भाग लिन देशभरबाट एमाले समर्थकहरुको ओइरो लागेको छ । सहभागीहरु चारैतिरबाट नारायणघाट बजार प्रवेश गरिरहेका छन् । विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी भैरहेको छ । देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी…