काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले ढिला नगरी पार्टी एकता गर्न जसपालाई सार्वजनिक प्रस्ताव गरेका हुन् । प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई सम्बोधन गर्दै छिटो पार्टी एकता गर्नुपर्ने बताए । प्रचण्डले भने, म…