१५ बैशाख २०८१, शनिबार | April 27, 2024

अदालतबाट दंगा प्रहरी हटाउन र मानवअधिकार आयोगलाई अनुगमन गर्न बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालत परिसरमा रहेका एसएलआर हतियारसहित प्रहरी हटाउन माग गरेको हो । साथै बिहीबार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायी घाइते हुने गरी भएको घटनाको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई बारले आग्रह गरेको छ । प्रधानन्यायाधीस…