२५ माघ २०७९, बुधबार | February 8, 2023

नेकपा नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताबाट अवरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले अवरोध गरेका छन् । कमिटी सदस्य  पाण्डे राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा  सहभागी  भएका थिए । कार्यक्रममा नेता पाण्डेले ओली पक्षले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि ओली पक्षका कार्यकर्ताले…