९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले र जसपाबीच औपचारिक सहमति, प्रतिनिधिसभामा १७ सिट जसपालाई

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच सिट बाँडफाँटमा सहमति बनेको छ । सहमति सँगै दुवै दल १४ जिल्लामा गठबन्धन बनाएर चुनावमा जाने भएका छन् । सिट बाँडफाँटसम्बन्धी सहमतिपत्रमा एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवले हस्ताक्षर गरेका छन् । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी, लुम्बिनी प्रदेशको नवलपरासी…