काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको आह्वान गरेका छन् । बिहीबार जारी सूचनामार्फत महामन्त्रीद्वयले पुस २६–२८ मा गर्ने भनिएको नियमित महाधिवेशन स्थगित गरिएको जनाउँदै आगामी पुस २७–२९ गते विशेष महाधिवेशन गर्ने तयारी गरिएको जानकारी दिएका हुन्। संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन आह्वान गर्ने…