२ श्रावण २०८३, शनिबार | July 18, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश र संघीय सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा संघीय सरकारमा सहभागी हुने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा दुबै सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठ जानकारी दिए। सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय भएको उनले बताए। बैठकले हाल…