काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कार्यदलको दोस्रो बैठक बस्न लागेको हो । यसअघि दुई दिनअघि बसेको कार्यदल बैठकले कार्यदल संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको थियो । आज दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटलाई…