२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : भोजप्रसाद श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेशसभामा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् । सोमबार सैनामैना १ र २ मा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठ आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, त्यसयता गर्न खोज्दा…