४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कारवाहीमा परेका १४ सांसद पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा

काठमाडौं । नेकपा एमालेबाट कारवाहीमा परेका १४ जना सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अवैधानिक भैको भन्दै कारवाहीका आधारमा पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् । सांसदहरुले आफुहरुमा थि गरिएको कारवाही एमालेको पार्टी बिधान र संसदीयदलको बिधान अनुसार पनि नमिल्ने भन्दै संसद सचिवालयमा निवेदन गरेका हुन् । १४ सांसदको संयुक्त…