४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसंगै लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गरिएको छ । बैठकको पहिलो चरणमा नेपाली काँग्रेसका दलका नेता बिरेन्द्र कनौडियाले बोलेका थिए । विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । बैठकमा सत्ता पक्ष अनुपस्थित थियो । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले…