४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको ‘काउण्टडाउन’ शुरु, १ बजे संसदको विशेष अधिवेशन

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको 'काउण्टडाउन' शुरु भएको छ । प्रदेशसभाका एक तिहाई बढी सदस्यहरुले संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव सम्बन्धमा आजको प्रदेशसभामा छलफल हुने कार्यसूची आएसँगै पोखरेल नेतृत्वको सरकारको 'काउण्टडाउन' शुरु भएको हो । सत्तारुढ नेकपा एमालेको संसदीयदलको बैठक आज ८ बजेबाट मुख्यमन्त्री निवास बुटवलमा शुरु हुँदैछ भने…