२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्न लागेको छ । पार्टी एकताको पहल गर्न भन्दै शनिबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । आज फेरि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सचिव तामाङका अनुसार बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई…