१० पुस २०८२, बिहिबार | December 25, 2025

गठबन्धन नछोड्न बाबुरामलाई प्रचण्डको आग्रह

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई गठबन्धन नछोड्न आग्रह गरेका छन् । आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा अध्यक्ष प्रचण्डले जसपामा रहेपनि नरहेपनि सत्तारुढ गठबन्धन नछोड्न भट्टराईलाई आग्रह गरेका हुन् । जसपा नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा भट्टराईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई…