१० पुस २०८२, बिहिबार | December 25, 2025

खुमलटारमा माओवादी पूर्वस्थायी समिति सदस्यहरुको बैठक, पदाधिकारी चयनमा बैठक केन्द्रित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको टुँगो लगाउने कसरत शुरु गरेको छ । सोही सन्दर्भमा आज बिहानैदेखि सुरु भएको माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक खुमलटारमा जारी छ । बैठकले पदाधिकारीको टुंगो लगाउने तयारी छ । मंगलबार पूर्व स्थायी समिति र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई…