१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

खुमलटारमा माओवादी पूर्वस्थायी समिति सदस्यहरुको बैठक, पदाधिकारी चयनमा बैठक केन्द्रित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको टुँगो लगाउने कसरत शुरु गरेको छ । सोही सन्दर्भमा आज बिहानैदेखि सुरु भएको माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक खुमलटारमा जारी छ । बैठकले पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

मंगलबार पूर्व स्थायी समिति र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले थप परामर्शको लागि आज पनि पूर्व स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

सम्भवत आज बस्ने केन्द्रीय समिति बैठकमा प्रचण्डबाट पदाधिकारीको प्रस्ताव आउने अपेक्षा गरिएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी पनि भइरहेको एक माओवादी नेताले बताए ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ०९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम