काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सम्झौता नगर्ने सहमति गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल भएको बैठकमा अमेरिकासँग कुनै सम्झौता नगर्ने सहमति जुटेको हो । यसअघि संसदीय समितिले पनि प्रधानमन्त्रीको भ्रमणमा कुनै सैन्य सम्झौता नगर्न निर्देशन दिएको थियो । आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री…