बुटवल । विगत १६ वर्ष देखि द्वन्द्व पीडितहरुका लागि भनेर राखिएको कार्यक्रम आँसु बगाउने कार्यक्रम बाहेक अन्य उपलब्धी नहुने गरेको सरोकारवालाहरुले बताएका छन् । मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा बुटवलमा भएको नागरिक संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले द्वन्द्व सकिएको लामोसमय पुग्दा पनि पीडितहरु पिडामै रहेको दुखेसो गरे । उनीहरुले आँसु बगाउने कार्यक्रमका…