रूपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत रुपन्देही जिल्ला अदालतमा बुझाएका छन्। उनले आफ्नो भागमा परेको बिगो लिएर आफुलाई थुनाबाहिर राख्न निवेदन दिएका हुन् । उनको निवेदनमाथि इजलासबाट आदेशआउन बाँकी रहेको छ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् ।…