१२ पुस २०८२, शनिबार | December 28, 2025

प्रचण्डलाई भेटे काठमाडौं महानगर प्रमुख बालेन शाहले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । शनिबार बिहान खुमलटार पुगेर महानगरप्रमुख शाहले प्रचण्डसँग भेट गरेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन्। मेयर शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम…