१४ पुस २०८२, सोमबार | December 29, 2025

माओवादी केन्द्रले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि आफ्ना पार्टीबाट निर्वाचित जनप्रनिधितिलाई प्रशिक्षण दिने भएको छ । माओवादीले जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण दिने भएको हो । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष नेता…