पोखरा । पोखरा महानगरमा ६३२१२ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदमा उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ३१०८ मतान्तरले अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार आचार्यले २६०६१ मत पाउँदा एमालेका थापाले २२९५३ मत पाएका छन् । राप्रपाका शंकर खनालले २६७० र…