दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् । १० हजार ५२५ मतगणना हुँदा गिरीले ४ हजार ६१३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वार टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर २१० रहेको छ । दुबै उम्मेदवारबीच कडा टक्कर भइरहेको बेला गिरीले…