४ पुस २०८२, शुक्रबार | December 19, 2025

पेरिसडाँडामा ‘२३ औं बोत्ले स्मृति दिवस’ : आफू जिवित रहनु परेको कारण अर्को क्रान्ति गर्न – प्रचण्ड

काठमाडौं । दोलखाको साविक बोत्ले गाविसमा २०५७ सालमा तत्कालीन सुरक्षाकर्मीहरुद्वारा हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित ‘ २३ औं बोत्ले स्मृति दिवस’ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भएको छ। कोत्सेमा भएको तत्कालिन घटनासम्बन्धी वृत्तचित्रको प्रदर्शनबाट स्मृति दिवस प्रारम्भ भएको थियो । बृत्तचित्रमा १५ जना योद्धाहरूलाई ‘समर्पित’ गरिएको जनयुद्धको इतिहास झल्काउने…