विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । १५० मत गणना हुँदा कांग्रेस उम्मेदवार नागेश कोइरालाले ५५ मतका साथ अघि रहेका छन् । उनको पछिपछि २२ मतसहित एमाले उम्मेदवार सागर थापा रहेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् । उपमेयरमा एमालेका उम्मेदवार शिल्पा कार्की ३० मतसहित…