काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रयास गरिरहेको सत्ता गठबन्धनको बैठक आज फेरि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटका लागि अन्तिम रस्साकस्सी भैरहेको छ । यही असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता कार्यक्रम रहेको छ । त्यसअघि दलहरुबीच सिट बाँडफाँट सहमति हुन…