खजुरा । बाँकेको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन आवद्ध नेताहरुले आफ्नो जीत सुनिश्चित हुँदै गएको दाबी गरेका छन् । गाँउपालिकामा माओवादी र कांग्रेस र वडा स्तरमा नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर चुनावमा उत्रिएको गठबन्धन आवद्ध नेताहरुले चुनाव नजिकिँदै जाँदा आफ्नो पक्षमा समर्थन बढेको दाबी गरेका हुन् । गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष…