१२ पुस २०८२, शनिबार | December 27, 2025

पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिताबारे काउन्सिलको पत्र

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार केही सञ्चार माध्यम र पत्रकारले पछिल्लो समय आचारसंहिता प्रतिकूल गतिविधि गरेको देखिएकाले सचेत गराइएको हो । पत्रकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर दलीय उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको काउन्सिलले जनाएको छ । त्यस्तै,…