७ पुस २०८२, सोमबार | December 22, 2025

रसुवामा पाँचजना उम्मेदवार निर्विरोध

रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँचजना निर्विरोध चयन भएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् । आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसकी…