९ असार २०८३, मंगलबार | June 23, 2026

चोलेन्द्रको जवाफ : महाअभियोग प्रस्ताव स्वत: निस्क्रिय भैसक्यो



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफु विरुद्धको महाअभियोग प्रस्ताव स्वतस् निष्क्रिय भएको जिकिर गरेका छन् ।

महाअभियोग सिफारिस समितिमा बुधबार बयानका लागि उपस्थित भएका जबराले यस्तो बताएका हुन् । जबराले भने, ुमहाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म नागरिकका हिसाबले संसद्को सम्मानका लागि आएको हुँ । मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

जबराले संसद आफैले बनाएको नियमावलीको पालना गर्न नसकेको टिप्णी गर्दै आफु भने संसदको सम्मानका लागि मात्र समितिमा उपस्थित भएको बताए ।

जबराले आफु पछिको व्यक्तिलाई प्रधानन्यायाधीस बनाउन महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरे । जबराले आफुले गरेका सबै काम नियम कानून र संवैधानिक अधिकारअनुसार नै भएको बताए । उनले आफुबाट न्यायालयलाई कमजोर बनाउने कुनै काम नभएको बताउँदै दलहरूबाटै न्यायलयलाई कमजोर बनाउने काम भएको तर्क समेत गरे ।
उनले आफुलाई न्याय चाहिएको बताए ।

 

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १ : ५६ बजे

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३

विष्णु पौडेल सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता