४ पुस २०८२, शुक्रबार | December 19, 2025

विधान संशोधनमा सुझाव दिन मातहत कमिटीलाई एमालेको सर्कुलर

काठमाडौँ । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोमबार जारी भएको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र…