काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न नभएको पुनः अडान दोहोर्याएका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएर आफुमाथि लागेका आरोपमा बयान दिँदै पूर्वमन्त्री शर्माले बजेट निर्माणको क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न नभएको स्पष्ट पारेका हुन् । शर्माले आफुमाथि लागेका सबै आरोपलाई अस्वीकार गरेका छन् । शर्माले…