११ पुस २०८२, शुक्रबार | December 27, 2025

पत्रकार मोहन चापागाईं एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरमा भिड्दै

बुटवल । नेपालमै विकास मोडलको चर्चा पाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको विरासत जोगाउने जिम्मा पाएका छन् पत्रकार मोहन चापागाईंले । २०४६ सालको जनआन्दोलनमा अखिलको मोर्चा सम्हाल्दै राजनीतिमा हाम्फालेका चापागाईंलाई पार्टीले २०७९ साल लाग्दै गर्दा स्थानीय तहको मोर्चामा खटाएको छ । सडक आन्दोलनबाटै हिरो बन्न सफल चापागाईंलाई आन्दोलनको मोर्चाले नै नेता बनाएको हो । ०४६ को…