२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बाबुराम पक्षको जसपा केन्द्रीय समितिको बैठक भोलिदेखि जडिबुटीमा बस्ने, यस्ता छन् एजेन्डा

काठमाडौं । जनता समाजवादी पार्टीको डा।बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज…