६ पुस २०८२, आइतबार | December 22, 2025

तपाईंले निर्वाचन चिन्ह अंकित टोपी, टिसर्ट, ज्याकेट लगाउनु भएको छ ? सावधान ! १ लाखसम्म जरिवाना हुन सक्छ

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ । आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन…