५ पुस २०८२, शनिबार | December 20, 2025

एक महिनाभित्र सबै पार्टी माओवादीसँग तालमेल गर्न आउँछन् : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा कालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गरेको सम्झौता पछि एमसीसीमाथि प्रश्न उठेको बताएका छन् । प्रेस सेण्टरले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपाकै परराष्ट्रमन्त्रीले एमसीसी ईण्डोप्यासाफिकसंग अन्तरसम्बन्धित रहने गरि सम्झौता गरेपछि एमसीसी प्रति आशंका सुरु भएको बताएका हुन् । उनले आफ्नै अध्यक्षतामा भएको नेकपाको बैठकले…