बुटवल । पटक पटक अवरुद्ध भएर बुधबार अबेर रातीबाट सुरु भएको तिलोत्तमाको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । पछिल्लो परिणाम अनुसार मेयर पदमा झिनो मतले गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् भने उपमेयरमा भारी मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । ९,९४२ मत गन्दा मतगणनाको पछिल्लो परिणाम अनुसार कांग्रेस…