काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको शपथको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीले पार्टी निर्णय तत्कालै कार्यान्वयन हुनुपर्ने निस्कर्ष निकालेको बताए । खतिवडाले अब धेरै कुर्न नसकिने बताउँदै अब पनि ढिला…