काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा विजयी भएका छन् । माओवादीका केन्द्रीय सदस्य एवं सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्ण सापकोटाले आफ्ना प्रतिद्वन्द्वीलाई ४ हजार २ सय ८७ मतको फराकिलो अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्। सापकोटाले ११ हजार ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्र बहादुर नेपालले ६…