बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै तागतले निर्वाचनमा होमिने बताएका छन् । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले आफ्नै तागतमा लड्ने बताएका हुन् । प्रचण्डले त्यसका लागि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिइसकिएको बताए । उनले भने, ‘राजनीतिक रुपमा सुसचित र आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने…