१० पुस २०८२, बिहिबार | December 25, 2025

नेपालमा कम्युनिष्टहरुले एमसीसी सही छ भन्ने थाहा पाएरपनि जनतामा भ्रम छरेको गगन थापाको आरोप

कोहलपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीका विषयमा कम्युनिष्टले जनतामा धेरै भ्रम सिर्जना गरेको बताएका छन् । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमसीसी नेपालका लागि सामान्य परियोजना मात्रै भएको बताए । उनले एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएको बताउँदै एमसीसी सहयोगको लागि प्रक्रिया…