१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्य सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री सहयोग गरेको हो । दुगड ग्रुपबाट पठाइएको राहत सामाग्री नुवाकोटको विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरिएको…