चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका उद्योगी, व्यवसायी सरकारको साझेदार भएको भन्दै निजी क्षेत्रको उन्नति बिना देशका समृद्धि सम्भव नरहेको बताएका छन् । रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै ढकालले भने– निजी क्षेत्रलाई सरकारले एक साझेदारको रुपमा हेर्नुपर्छ र उसका असजिलाहरुलाई फुकाइदिएर देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउन मुलुकका…