१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को सफल परीक्षण

भर्जिनिया । सामाजिक संजालमा आधारित ई–कमर्स कम्पनी सगुनले सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को बेटा भर्सनको सफल परीक्षण गरेको छ। शनिबार जूममार्फत आफ्ना लगानीकर्ता तथा प्रयोगकर्ताहरु माझ गरिएको परीक्षणमा सगुनका संस्थापक गोविन्द गिरीले आफ्नो प्राविधिक टिमसँग बसेर लामो गृहकार्य पछि यो फिचर अहिलेको स्वरुपमा तयार भएको उनले जानकारी दिए। मुड टकको अवधारणाबारे जानकारी गराउँदै…