काठमाडौ । रुपन्देहीको सैनामैनाको मुर्गियामा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले उद्घाटन गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ। ग्राहकहरूले…